नगरा

Romanized: nagaraa, nagar, nagara

पिँध तिखो भएको भिउँटजस्तो, तामाका भाँडामा छालाले मोहोरेको, गजाले बजाइने एक तालबाजा; ठुलो दमाहा; डड्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी नक्कार]

1
पिँध तिखो भएको भिउँटजस्तो, तामाका भाँडामा छालाले मोहोरेको, गजाले बजाइने एक तालबाजा; ठुलो दमाहा; डड्का।

सम्बन्धित शब्दहरू