नगराधीक्षक

Romanized: nagaraadhikshaka, nagaraadhikshak, nagaradhikshaka, nagaraadhiksaka

नगरभरको शान्तिसुरक्षाको जिम्मा हुने अधिकारी; नगरपाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नगरभरको शान्तिसुरक्षाको जिम्मा हुने अधिकारी; नगरपाल।

सम्बन्धित शब्दहरू