अङ्गरक्षक

Romanized: anggarakshaka, anggarakshak, anggaraksaka, angarakshaka

कसैका जिउज्यानको रक्षा गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैका जिउज्यानको रक्षा गर्ने व्यक्ति।
२.
उच्च पदमा रहेका विशेष महत्त्वपूर्ण व्यक्तिहरूको सुरक्षाका निम्ति सधैं साथमा रहने गरी तैनाथ गरिएको प्रहरी वा सैनिक; यस्ता प्रहरी वा सैनिकको समूह; आठपहरिया।
३.
बालकहरूको हेरविचार गर्ने ददा।

सम्बन्धित शब्दहरू