गोरक्षक

Romanized: gorakshaka, gorakshak, goraksak, goraksaka

गाईको रक्षा गर्ने व्यक्ति; गाई पाल्ने व्यक्ति; गोप; ग्वाला; अहिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गाईको रक्षा गर्ने व्यक्ति; गाई पाल्ने व्यक्ति; गोप; ग्वाला; अहिर।

सम्बन्धित शब्दहरू