रक्षक
Romanized: rakshaka, rakshak, raksak, raksaka
रक्षा गर्ने; बचाउ गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रक्षा गर्ने; बचाउ गर्ने।
२.
पालनपोषण गर्ने; संरक्षणको अभिभारा वहन गर्ने।
३.
(नाम)
पहरेदार; रखवाला व्यक्ति; चौकीदार।
४.
घरालो; अभिभावक।