अधीक्षक

Romanized: adhikshaka, adhikshak, adhiksak, adheekshaka

कुनै निश्चित एकाइका कर्मचारीहरूको कार्यसञ्चालनसम्बन्धी गतिविधि निरीक्षण गर्ने अधिकारी; निरीक्षक; सुपरिवेक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै निश्चित एकाइका कर्मचारीहरूको कार्यसञ्चालनसम्बन्धी गतिविधि निरीक्षण गर्ने अधिकारी; निरीक्षक; सुपरिवेक्षक।

सम्बन्धित शब्दहरू