दीक्षक

Romanized: dikshaka, dikshak, diksak, deekshaka

दीक्षा दिने व्यक्ति; मन्त्र सुनाउने गुरु; दीक्षागुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दीक्षा दिने व्यक्ति; मन्त्र सुनाउने गुरु; दीक्षागुरु।

सम्बन्धित शब्दहरू