निरीक्षक
Romanized: nirikshaka, nirikshak, niriksak, nireekshaka
रेखदेख गर्ने, निरीक्षण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रेखदेख गर्ने, निरीक्षण गर्ने।
२.
परीक्षा लिने काममा अनियमितता हुनुबाट रोक्ने; परीक्षा कार्यलाई निष्पक्ष सम्पन्न गराउने।
३.
(नाम)
प्रहरीको एक दर्जा; इन्स्पेक्टर।
४.
निरीक्षणकर्ता ।