निरीक्षण

Romanized: nirikshana, nirikshan, niriksan, nireekshana

हेरचाह; रेखदेख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
हेरचाह; रेखदेख।
२.
जाँच; परीक्षण।
३.
कुनै काम ठिकसँग भए-नभएको जाँचबुझ गर्ने काम।

सम्बन्धित शब्दहरू