परीक्षण
Romanized: parikshana, parikshan, pariksan, pareekshana
परीक्षा लिने काम; सम्बन्धित विषयमा योग्य छ-छैन भनी चौतर्फी मूल्याङ्कन गर्ने काम; जाँच गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परीक्षा लिने काम; सम्बन्धित विषयमा योग्य छ-छैन भनी चौतर्फी मूल्याङ्कन गर्ने काम; जाँच गर्ने काम।
२.
पारख गर्ने काम।