परीक्षणकाल
Romanized: parikshanakaala, parikshanakaal, parikshanakala, pariksanakaala
कुनै नयाँ कर्मचारी सम्बन्धित कामका निम्ति उपयुक्त छ, छैन भनी पारख गर्ने निश्चित अवधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै नयाँ कर्मचारी सम्बन्धित कामका निम्ति उपयुक्त छ, छैन भनी पारख गर्ने निश्चित अवधि।