परीक्षक

Romanized: parikshaka, parikshak, pariksak, pareekshaka

कुनै व्यक्ति वा वस्तु सम्बन्धित विषयमा योग्य छ-छैन भनी चारैतिरबाट मूल्याङ्कन गर्ने; जाँच गर्ने; परीक्षा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै व्यक्ति वा वस्तु सम्बन्धित विषयमा योग्य छ-छैन भनी चारैतिरबाट मूल्याङ्कन गर्ने; जाँच गर्ने; परीक्षा गर्ने; पारखी।
२.
(नाम) परीक्षा लिने वा उत्तरपुस्तिका जाँच्ने व्यक्ति।

सम्बन्धित शब्दहरू