उपरीक्षक

Romanized: uparikshaka, uparikshak, upariksak, upareekshaka

निरीक्षकभन्दा माथिल्लो दर्जाको प्रहरी कर्मचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
निरीक्षकभन्दा माथिल्लो दर्जाको प्रहरी कर्मचारी।
२.
हेरविचार गर्ने व्यक्ति; अधीक्षक।

सम्बन्धित शब्दहरू