उपरक्षक
Romanized: uparakshaka, uparakshak, uparaksak, uparaksaka
पालो पहरा बस्ने; चौकीदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पालो पहरा बस्ने; चौकीदार।
२.
मुख्य रक्षकभन्दा एक तहमुनिको रक्षक।