उपरक्षा

Romanized: uparakshaa, uparaksha, uparaksaa, uparaksh

कुनै वस्तुको रक्षा गर्ने काम; सुरक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुको रक्षा गर्ने काम; सुरक्षा।
२.
रक्षा गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू