उपरक्त
Romanized: uparakt, uparakta
कुलतले पीडित; दुर्भाग्यले ग्रस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुलतले पीडित; दुर्भाग्यले ग्रस्त।
२.
खराब परिणाम हुने काम वा बानीमा तल्लीन; आसक्त।