आत्मरक्षक
Romanized: aatmarakshaka, aatmarakshak, atmarakshaka, aatmaraksaka
आफ्नो बचाचट गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आफ्नो बचाचट गर्ने।
२.
ठुलाबडाको रक्षा गर्न खटिएको रक्षक।