दीक्षा
Romanized: dikshaa, diksha, diksaa, diksh
सङ्कल्पपूर्वक गरिने पाठपूजा, यज्ञ आदिको अनुष्ठान; यज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सङ्कल्पपूर्वक गरिने पाठपूजा, यज्ञ आदिको अनुष्ठान; यज्ञ।
२.
गुरु वा आचार्यबाट दिइने मन्त्रोपदेश।
३.
तान्त्रिक विधिले देवीदेवताको मन्त्रग्रहण गर्ने काम।
४.
व्रतबन्ध विधि; उपनयन संस्कार।