दीक्षान्त
Romanized: dikshaanta, dikshaant, dikshanta, diksaanta
गरेका यज्ञको त्रुटि शान्ति गर्नाका लागि गरिने शुद्धि स्नान; यज्ञान्त स्नान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गरेका यज्ञको त्रुटि शान्ति गर्नाका लागि गरिने शुद्धि स्नान; यज्ञान्त स्नान।
२.
कुनै विश्वविद्यालयबाट हुने निश्चित अध्ययन अवधिको समाप्ति; अध्ययनकार्यको समाप्ति।