दीक्षित

Romanized: dikshita, dikshit, diksit, deekshita

दीक्षामन्त्र प्राप्त गरेको; दीक्षा लिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दीक्षामन्त्र प्राप्त गरेको; दीक्षा लिएको।
२.
(नाम) सङ्कल्पपूर्वक यज्ञ सुरु गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू