प्रतीक्षक
Romanized: pratikshaka, pratikshak, pratiksak, prateekshaka
प्रतीक्षा गर्ने; पर्खने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रतीक्षा गर्ने; पर्खने।
२.
(नाम)
प्रतीक्षा गर्ने व्यक्ति।