प्रतिरक्षक
Romanized: pratirakshaka, pratirakshak, pratiraksak, pratiraksaka
भित्री, बाहिरी आक्रमणबाट वा अन्य कुनै प्रकारको खराबीबाट आफ्ना पक्षका जनतालाई वा देशलाई जोगाउने; प्रतिरक्षा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
भित्री, बाहिरी आक्रमणबाट वा अन्य कुनै प्रकारको खराबीबाट आफ्ना पक्षका जनतालाई वा देशलाई जोगाउने; प्रतिरक्षा गर्ने।