प्रतिरक्षा
Romanized: pratirakshaa, pratiraksha, pratiraksaa, pratiraksh
भित्री-बाहिरी आक्रमणबाट, अन्य विपत्तिबाट वा रोगव्याधिबाट आफूलाई, आफ्ना पक्षकालाई तथा आफ्नो देशलाई बचाउने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भित्री-बाहिरी आक्रमणबाट, अन्य विपत्तिबाट वा रोगव्याधिबाट आफूलाई, आफ्ना पक्षकालाई तथा आफ्नो देशलाई बचाउने काम; प्रतिरक्षण।