प्रतिरक्षी

Romanized: pratirakshi, pratirakshee, pratiraksee, pratiraksii

कसैको आक्रमणबाट बचाउने; प्रतिरक्षा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्रति+रक्षी]

१.
कसैको आक्रमणबाट बचाउने; प्रतिरक्षा गर्ने।
२.
शरीरलाई हानिकारक जीवाणुको सङ्क्रमणबाट बचाउने (एन्टीबडी)।

सम्बन्धित शब्दहरू