अतिरक्ता

Romanized: atiraktaa, atirakt, atirakta

गाढा लालिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गाढा लालिमा।
२.
जपा कुसुम।
३.
ज्यादै प्यारी; प्रेमिका; अनुरक्ता।

सम्बन्धित शब्दहरू