अतिरथी
Romanized: atirathee, atirathii, atirathi
रथीहरूमा सबभन्दा ठुलो पद; नेपाली सैनिकमा अङ्ग्रेजी सेनाको फिल्डमार्सल तह बराबरको पदवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रथीहरूमा सबभन्दा ठुलो पद; नेपाली सैनिकमा अङ्ग्रेजी सेनाको फिल्डमार्सल तह बराबरको पदवी।