जनरक्षा
Romanized: janarakshaa, janaraksha, janaraksaa, janaraksh
ना. [सं.] प्रहरी, सेना वा अन्य माध्यमद्द्वारा प्रशासनका तर्फबाट गरिने जनताका जिउधन वा सम्मानको रक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] प्रहरी, सेना वा अन्य माध्यमद्द्वारा प्रशासनका तर्फबाट गरिने जनताका जिउधन वा सम्मानको रक्षा।