स्थलरक्षा
Romanized: sthalarakshaa, sthalaraksha, sthalaraksaa, sthalaraksh
स्थलसेनाबाट देशको रक्षा गर्ने प्रणाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
स्थलसेनाबाट देशको रक्षा गर्ने प्रणाली।
२.
स्थलको रक्षा।