स्थल
Romanized: sthal, shthala, shthal, sthala
जुनसुकै वस्तुलाई रहन आवश्यक पर्ने आधार; ठाउँ; थलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जुनसुकै वस्तुलाई रहन आवश्यक पर्ने आधार; ठाउँ; थलो।
२.
घरातल; भुइँ।