परिरक्षक
Romanized: parirakshaka, parirakshak, pariraksak, pariraksaka
सबैतिरबाट रक्षा गर्ने वा बचाउने; संरक्षक; सुरक्षक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सबैतिरबाट रक्षा गर्ने वा बचाउने; संरक्षक; सुरक्षक।