पर्यवेक्षक

Romanized: paryavekshaka, paryavekshak, paryawekshaka, paryawekshak

जाँचबुझ गर्ने व्यक्ति; खोजबखर गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जाँचबुझ गर्ने व्यक्ति; खोजबखर गर्ने व्यक्ति।
२.
कुनै काम वा विषयको रेखदेख गर्ने व्यक्ति; निरीक्षक।
३.
जाँचकी; परीक्षक।

सम्बन्धित शब्दहरू