सुपरिवेक्षक

Romanized: suparivekshaka, suparivekshak, supariwekshaka, supariwekshak

सुपरिवेक्षणको कार्यमा खटिएको वा तोकिएको व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुपरिवेक्षणको कार्यमा खटिएको वा तोकिएको व्यक्ति।
२.
कुनै कार्यको यथार्थ स्थिति बुझ्ने र रेखदेख गर्ने अधिकारी।

सम्बन्धित शब्दहरू