पर्यवेक्षण

Romanized: paryavekshana, paryavekshan, paryawekshana, paryawekshan

कुनै काम वा विषयको जाँचबुझ गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै काम वा विषयको जाँचबुझ गर्ने काम।
२.
कुनै कार्य वा विषयलाई विचारपूर्वक हेर्ने काम; निरीक्षण।

सम्बन्धित शब्दहरू