परिरक्षण
Romanized: parirakshana, parirakshan, pariraksan, pariraksana
चारैतिरबाट गरिने रक्षा; संरक्षण; सुरक्षा; पूर्ण रक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चारैतिरबाट गरिने रक्षा; संरक्षण; सुरक्षा; पूर्ण रक्षा।
२.
कुनै चलअचल सम्पत्ति सुचारु रूपले राख्ने काम वा सो बारेमा लाग्ने खर्चको रकम।