प्रतीक्ष्य
Romanized: pratikshya, pratikshy, pratiksy, prateekshya
पर्खनुपर्ने; प्रतीक्षा गर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पर्खनुपर्ने; प्रतीक्षा गर्नुपर्ने।
२.
पर्खन लायक; प्रतीक्षायोग्य।
३.
पूजायोग्य; पूजनीय।