अलक्ष्य

Romanized: alakshya, alakshy, alaksy, alaksya

नदेखिएको; लक्ष्य नगरिएको वा गर्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नदेखिएको; लक्ष्य नगरिएको वा गर्न नसकिने।
२.
अदृष्ट।
३.
नजानिएको; अज्ञात।
४.
ध्येय नभएको; उद्देश्यरहित।

सम्बन्धित शब्दहरू