अभिलक्ष्य

Romanized: abhilakshya, abhilakshy, abhilaksy, abhilaksya

उच्च लक्ष्य; व्यापक लक्ष्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उच्च लक्ष्य; व्यापक लक्ष्य।
२.
चिनो लगाउन योग्य; निसाना लगाइने।

सम्बन्धित शब्दहरू