उपलक्ष्य
Romanized: upalakshya, upalakshy, upalaksy, upalaksya
कुनै कुराको लक्षण, चिह्न वा सङ्केत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै कुराको लक्षण, चिह्न वा सङ्केत।
२.
भएको वा पछि हुने कामको अवसर (पूजा, उत्सव, भोज इ.)।
३.
लक्ष्य; उद्देश्य।