उपलभ्य
Romanized: upalabhy, upalabhya
आदर वा प्रशंसा गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आदर वा प्रशंसा गर्न योग्य।
२.
उपलब्ध हुन सक्ने; प्राप्य।
३.
ग्रहण गर्न लायक; जान्न योग्य।