उपलब्धता
Romanized: upalabdhataa, upalabdhat, upalabdhata
उपलब्ध हुनुको भाव; प्राप्त गर्न सकिने अवस्था; प्राप्यता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
उपलब्ध हुनुको भाव; प्राप्त गर्न सकिने अवस्था; प्राप्यता।