विक्षुब्धता
Romanized: vikshubdhataa, vikshubdhata, wikshubdhataa, viksubdhataa
विक्षुब्ध भएको स्थिति; विह्वलता; व्याकुलता; आक्रोश; असन्तोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [विक्षुब्ध+ता]
1
विक्षुब्ध भएको स्थिति; विह्वलता; व्याकुलता; आक्रोश; असन्तोष।