संक्षुब्ध
Romanized: samkshubdha, sankshubdha, samkshubdh, sankshubdh
आकुल भएको; आकुलव्याकुल भएको; मनमा औडाहा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आकुल भएको; आकुलव्याकुल भएको; मनमा औडाहा भएको।
२.
हुँडलिएको; वाकवाकीलाग्दो।