क्षुब्ध

Romanized: kshubdha, kshubdh, ksubdh, ksubdha

कुनै कारण वा कुराले रिसाएको; क्षोभ भएको; क्रुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै कारण वा कुराले रिसाएको; क्षोभ भएको; क्रुद्ध।
२.
अधीर; चञ्चल।
३.
विह्वल; व्याकुल; दिग्दार।

सम्बन्धित शब्दहरू