क्रुद्ध
Romanized: kruddh, kruddha
कसैप्रतिको मानसिक आवेगमा उत्रेको; क्रोध भएको वा क्रोध गर्ने; भवाँक्किएको; रिसाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कसैप्रतिको मानसिक आवेगमा उत्रेको; क्रोध भएको वा क्रोध गर्ने; भवाँक्किएको; रिसाएको।