रुद्ध
Romanized: ruddh, ruddha
पीडा, चिन्ता आदिले आवाज फुट्न नसकेको; कण्ठ रोकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पीडा, चिन्ता आदिले आवाज फुट्न नसकेको; कण्ठ रोकिएको।
२.
बाटो छेकिएको; अवरुद्ध।