विरुद्ध

Romanized: viruddh, wiruddha, wiruddh, biruddha

कुनै विचार, मत, सिद्धान्त, इच्छा, गुण आदिसँग मेल नखाने किसिमको; विपरीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै विचार, मत, सिद्धान्त, इच्छा, गुण आदिसँग मेल नखाने किसिमको; विपरीत।
२.
एकदमै नमिल्ने; उल्टो; प्रतिकूल ।
३.
नसुहाउँदो; अप्रासङ्गिक; असङ्गत।
४.
विरोध गर्ने; असहमति; विरोधी।
५.
शत्रु, विपक्ष; वैरी।
६.
रोक लगाइएको; रोकिएको; अवरुद्ध ।
७.
(नाम) वैरभाव; शत्रुता।
८.
विरोध; असहमति।

सम्बन्धित शब्दहरू