विरुद्धार्थक
Romanized: viruddhaarthaka, viruddhaarthak, wiruddhaarthaka, viruddharthak
विरुद्ध अर्थ जनाउने; उल्टो अर्थको; विपरीतार्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विरुद्ध अर्थ जनाउने; उल्टो अर्थको; विपरीतार्थक।