विरुद

Romanized: virud, wiruda, wirud, biruda

गुण बखान्ने काम; प्रशस्ति; कीर्तिगाथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गुण बखान्ने काम; प्रशस्ति; कीर्तिगाथा।
२.
प्राचीन कालका राजामहाराजाहरूको मानबोधक र कीर्तिसूचक पदवी।
३.
कीर्ति; यश।

सम्बन्धित शब्दहरू