विरुत
Romanized: virut, wiruta, wirut, biruta
चिच्च्याएको शब्द; चीत्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चिच्च्याएको शब्द; चीत्कार।
२.
होहल्ला; कोलाहल।
३.
चराहरूको कूजन; कलरव।
४.
(विशेषण)
अस्पष्ट शब्द भएको; बोलेको नबुझिने खालको।
५.
गुञ्जायमान।