विश्रुत

Romanized: vishruta, vishrut, wishruta, wishrut

कुनै किसिमको गुण, योग्यता वा विशेषताले गर्दा जतासुकै प्रसिद्ध भएको; प्रख्यात; विख्यात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै किसिमको गुण, योग्यता वा विशेषताले गर्दा जतासुकै प्रसिद्ध भएको; प्रख्यात; विख्यात।
२.
पढेलेखेको; जानेसुनेको ।

सम्बन्धित शब्दहरू